रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा

कोलबुङ । इलामको रोङ गाउँपालिकाले भव्य रूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले अभियानको घोषणा गरे । उनले शिक्षा सुधारमा शिक्षकसँगै विद्यार्थी,…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu