पञ्चायतको सबैभन्दा क्रुर काम नै सुखानी हत्या काण्ड : विष्णु प्रसाई

गगन ढकाल झापा । सुखानी हत्याकाण्ड भएको ५० वर्ष पूरा भएको छ । सुखानीमा वि.सं. २०२९ फागुन २१ गते तत्कालिन पञ्चायती शासनको विरुद्धमा आवाज उठाएको आरोपमा पाँच जनालाई मारिएको थियो । उक्त हत्याकाण्डमा कृष्ण कुइँकेल, बिरेन राजवंशी, रामनाथ दाहाल, नारायण श्रेष्ठ र नेत्र घिमिरेलाई झापा कारागारबाट इलाम कारागारलाने क्रममा हत्या गरिएको थियो । वि.सं. २०२८…