बिर्तामोड । हिजो उपत्यकासहित पहाडी जिल्लाहरुमा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा मनाइँदै छ । रंगहरुको पर्व होलीको अवसरमा सरकारले हिजो र आज सार्वजनिक विदा दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन तराईका जिल्लाहरुमा होली पर्व मनाइन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग…