दमौली । व्यास नगरपालिकाले नगर योजना आयोगमा सल्लाहकार चयन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो । सल्लाहकार समितिमा व्यास–१ का हरिसिं गुरुङ, व्यास–२ का मोहनकुमार विश्वकर्मा, व्यास–३ का पुष्परमण वाग्ले, सूर्यनारायण श्रेष्ठ, व्यास–५ का रघुराज काफ्ले, व्यास–६ का…