मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा बर्गीकरणको सम्पूर्ण प्रकृया पुरा भएको जानकारी दिए । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भईरहेकोले जतिसक्दो चाँडै काम टुंग्याइने बताएका छन् । सरकारले केहि महिना अघि जग्गाको वर्गीकरण अनुसार त्यसको…