बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा आत्मदहको प्रयास गर्ने विजय चौधरीले पारिवारिक समस्या देखाएका छन् । प्रहरीसँग कुराकानी गर्ने क्रममा चौधरीले परिवारमा समस्या देखाएका हुन् । बिर्तामोड–७ निवासी चौधरीले आज ४ः३० बजे आत्मदहको प्रयास गरेका थिए । उनलाई पैदलयात्रीहरुले तत्कालै बचाएका थिए । बिर्तामोडका डिएसपी सुरज कार्की भन्छन्, ‘आगलागी हुनासाथ बाटो हिड्ने मान्छेले देखेर तत्कालै आगो…