बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सव शुरु

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका छन् । महोत्सवमा नेपाल सहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहने आयोजक समितिले जनाएको छ । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका…