काठमाडौं । सत्ता साझेदार दलहरबीच मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन् । सोमबार बसेको सत्ता साझेदार दलले मन्त्रालयको भागबण्डा मिलाएको थियो । भागबण्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् । मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ । मन्त्रालयको भागबण्डा सत्ता साझेदारमा सबैभन्दा ठूलो…