झापामा लागुऔषधमा संलग्न ४८२ जना पक्राउ, ५ करोड जरिवाना असुलउपर

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध नियन्त्रण र फरार प्रतिवादी पक्राउमा सफलता हासिल गरेको छ । प्रहरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार लागुऔषध कारोबार र प्रयोगमा संलग्न ४ सय ८२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधसँग सम्बन्धित २ सय ९७ वटा मुद्दा…