बिर्तामोड । झापाको बिर्तामोडमा सवारी दुर्घटना न्यूनिकरण र सडक अनुशासन कायम गराउने उद्देश्यका साथ आज एक विशेष चेकजाँच अभियान संचालन गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा संचालित उक्त बृहत चेकिङका क्रममा लागुऔषध र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरू पक्राउ परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन…