संयुक्त राष्ट्र सङ्घका महासचिब मङ्गलवार भारत आउने

दिल्ली । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार भारतका आउनुहुने भएको छ । सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता संयुक्त राष्ट्रसङ्घका महासचिवको यो पहिलो भारत भ्रमण हुनेछ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेस १८ देखि २० अक्टोबरसम्म भारतमा रहनुहुनेछ । उहाँले यसअघि सन् २०१८ को अक्टोबर…