मलामी बोकेको बस दुर्घटना, २८ घाइते

बिर्तामोड । मलामी बोकेर झापाको कुञ्जिबारी जाँदै गरेको बस शिवसताक्षीमा बुधबार दिउँसो दुर्घटनामा परेको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ स्थित झरना पुल नजिक भएको दुर्घटनामा २८ जना घाइते भएका हुन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । कनकाई नदीको मुक्तिघाटमा…