बिर्तामोडका डीएसपी कुँवर उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट पुरस्कृत

बिर्तामोड । ६७ औँ प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवर पुरस्कृत भएका छन् । उनलाई उत्कृष्ट अनुसन्धानकर्ता प्रहरीको रूपमा पुरस्कृत गरिएको हो । ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्यसम्पादन लगायतका विषयलाई अध्ययन गरी डीएसपी कुँवरलाई उत्कृष्ट ठहर गरेपछि पुरस्कृत गरेका हो । नेपाल…