रेल विभागले जग्गा रोक्का गर्दा दर्जनौँ परिवार अलपत्र

उर्लाबारी । मोरङको कानेपोखरी – ७ आइतबारेका कमलप्रसाद पौडेलको २ बिगाहा जमिन छ । दुई बिगाहा जमिन भएको व्यक्ति यति बेला छोराछोरी पठाउने खर्च जुटाउन नसकेर पुर्पुरोमा हात लगाएर बस्न बाध्य हुनुहुन्छ । १५ कट्ठाको एउटा कित्ता सहकारी संस्थामा धितो राखेर ऋण लिनुभयो । खेतीपाती बाट उत्पादन भएको अनाज बाहेक बिक्री गर्ने अरू कुनै थोक…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu