मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईको अख्तियारी स्थगन गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेका थियो । नगरपालिकाले एक पत्र पठाउँदै अख्तियारी स्थगन गरेको हो । नगर कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संसोधन सहित) को परिच्छेद १० दफा ७३९१० बमोजिम नगर…