झापा । महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ ३० बिघा जमिनमा जडीबुटी खेती सुरु गरेको छ । उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ पर्याप्त उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नम्बर १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु गरेको हो । सहकारीले २०७७ साल मङ्सिरदेखि एक करोडको लगानीमा मेचीनगर नगरपालिका–८ मा उद्योग…