एमाले प्रदेश १ ले निर्वाचनलक्षित जिल्ला स्तरीय प्रशिक्षण सञ्चालन गर्ने, झापामा साउन २२ गते

काठमाडौँ । नेकपा एमाले प्रदेश नम्बर १ को कमिटीले निर्वाचनलाई लक्षित गरेर साउन २२ देखि २८ गतेसम्म जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको साउन ३ गते बसेको बैठकले केन्द्रीय र प्रदेश स्तरीय नेताहरूको उपस्थितिमा १४ वटै जिल्लामा आगामी निर्वाचनलाई लक्षित गरेर कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम तय गरेको हो । निर्वाचनका सन्देश, शिक्षा…