अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

झापा । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रूपमा मनाइने भएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ दिवस साताव्यापी रूपमा मनाउन थालिएको हो ।परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले साउन २० गतेदेखि नै युवा लक्षित कार्यक्रम गरेर दिवस मनाउन थालिएको जानकारी दिनुभयो । यस…