महेन्द्रद्वार सहकारीको ३३ औँ साधरण सभा सम्पन्न

काँकरभिट्टा । मेचीनगर –६ स्थित काँकभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्था लिमिटेडले आफ्नो ३३ औँ वार्षिक साधरण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राजु दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए । नगर प्रमुख बुढाथोकीले साधरण सभा कार्यक्रमको सफलताको शुभकामना दिदै सहकारीले नगर र देश बिकासमा महत्वपूर्ण भुमिका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu