बिर्तामोड । झापा अर्जुनधारा– ७ कि १५ वर्षीया बलात्कृत बालिकाको पेटमा २२ हप्ताको भ्रुण भएको स्वास्थ्य परीक्षणबाट देखिएको छ । बलात्कारमा संलग्नलाई कारवाही प्रक्रिया अघि बढाएसँगै बालिकाको पेटमा भएको बच्चा बारे सबैको चासो र चिन्ता बढेको छ । बिहीवार मेची अस्पताल भद्रपुरमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बालिकाको पेटमा २२ हप्ताको बच्चा…