बिर्तामोड । बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना MPDP दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा बुधबार देखि सुरु भएको गोष्ठीमा नगरप्रमुख, उपप्रमुख सहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो गोष्ठीमा बिर्तामोड नगरपालिकालाई अब कस्तो बनाउने भन्ने…