मेचीनगर । नेकपा एमालेबाट मेचीनगर मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले काँकरभिट्टामा बहुतलीय बहुउद्देश्य बसपार्क बनाउने योजना रहेको बताएका छन् । आइतबार मेचीनगर–६ स्थित काँकरभिट्टामा एमालेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी उम्मेद्रवार बुढोथोकील यस्तो कुरा बताएका हुन् । उनले साँघुरो बसपार्कका कारण साना–ठुला सवारी साधन तथा व्यापारिक भवनहरु नभएकाले पनि बहुतलीय बहुउद्देश्य बसपार्क…