एमाले कनकाईद्वारा ४९ बुँदे प्रतिबद्धता सार्वजनिक

सुरुङ्गा । नेकपा एमाले कनकाईले स्थानीय चुनावका लागि जारी गरेका मुख्य कुरालाई समेटेर ४९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको संक्षिप्त प्रतिबद्धतापत्रमा कनकाई नदी, बिरिङ खोला, सन्काहा–सुरुङ्गा खोला लगायतका खहरे खोल्साहरूले गर्ने क्षतिको आङ्कलन गरेर रोकथामका लागि अहिले सम्म गरिएका प्रयत्नहरूको मूल्याङ्कन गर्दै स्थायी तटबन्धनका लागि उच्च प्राथमिकताका साथ पहल गर्ने उल्लेख छ…