झापामा १३९ जनाको उम्मेद्वारी फिर्ता

झापा । झापामा बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता गर्नेहरुमध्ये १३९ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार १५ स्थानीय तहबाटै उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएका छन् । जिल्लामा सबैभन्दा कम कमल गाउँपालिकाका उम्मेद्वारले फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार कनकाईमा ११ जना, शिवसताक्षीमा ११, दमक १३,…