शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले बैसाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि प्रचार प्रसारलाई तीब्रता दिएको छ । नेकपा एमालेका तर्फबाट मेयर पदका लागि युवा उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन) चुनावी मैदानमा होमिएका छन् ।उनले घरदैलो कार्यक्रममा गर्दै मतदाता बीच आफ्नो प्रतिबद्धता व्यक्त गर्दै शिवसताक्षी नगरपािलकालाई सर्वोकृष्ट नगर बनाउँनका लागि मतदाता विचमा सुझाव समेत माग…