झापामा १०४० जनाको उम्मेद्वारी दर्ता

बिर्तामोड । झापामा उम्मेद्वारी मनोनयनको अन्तिम दिन दिउँसो ३ बजेसम्म १ हजार ४० जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार ३ बजेसम्मको अपडेटमा मेयर र अध्यक्षमा ६१ जनाले मनोनयन दर्ता गरेका छन् । झापाको १५ पालिकाको प्रमुखमा ४०, अध्यक्षमा २१ जनाले मनोनयन दर्ता गरेका छन् । उपप्रमुखमा २९, उपाध्यक्षमा १८, वडाध्यक्षमा २८२, महिला…