झापामा २९२८ जनाको मनोनयन दर्ता, १५ पालिका प्रमुखमा मात्रै १३० जनाको उम्मेद्वारी

बिर्तामोड । झापामा २९२८ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । ११ र १२ गते भएको मनोनयन दर्तामा मेयर पदमा १३० जनासहित २९२८ जनाले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए । उनका अनुसार मेयर-अध्यक्षमा १३०, उपमेयर-उपाध्यक्षमा १११ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । झापाको १३१ वडामा ६८१ जनाले वडाध्यक्ष पद्मा उम्मेद्वारी दर्ता गएका…