झापाको गठबन्धनमा सहमतिको संभावना

बिर्तामोड । नेपाली कांग्रेसका नेता सुधिर शिवाकोटीले गठबन्धनमा सहमतिका लागि छलफल जारी रहेको बताएका छन् । दुई दिनअघि स्थिति विग्रिएको गठबन्धनमा फेरि आन्तरिक छलफल शुरु भएको नेता शिवाकोटीको भनाई छ । नेता शिवाकोटीका अनुसार गठबन्धनका बिचमा बुधबार साँझसम्म भागवण्डा टुङ्गो लगाउने तयारी भएको छ । उनले भने, सहमतिका लागि कोशिस जारी छ । दलहरु अडानमा…