झापामा कांग्रेस र माओवादीको घमण्डले केहि सहमति हुन सकेन : सिग्देल

बिर्तामोड । नेकपा समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले झापामा गठबन्धनभित्र कुनै पनि सहमति हुन नसकेको बताएका छन् । उनले कांग्रेस र माओवादीको घमण्डका कारण सहमति जुट्न नसकेको प्रतिक्रिया दिए । आइतवार विहान बसेको बैठक विना निष्कर्ष टुङ्गिएको सिग्देलको भनाई छ । झापाका सबै उपमेयर र उपाध्यक्ष माओवादीले दावी गरिरहेको छ, सिग्देलले भने –…