फिक्कल । विभिन्न पार्टी परित्याग गरी इलामको फिक्कलमा १७ सय जना नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले आज इलामको फिक्कलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गरेका हुन् । इलाम क्षेत्र नम्बर १ अन्तर्गत फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा संसदीय दलका…