बिर्तामोड । देवी क्याम्पस बिर्तामोडको क्याम्पस प्रमुखमा प्रकाश दाहाल नियुक्त भएका छन् । उनलाई आज विहान क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा नियुक्ती गरेको हो । संस्थापक शिक्षक दाहाल क्याम्पसमा २०७० देखि देवी क्याम्पसमा कार्यरत छन् । अर्थशास्त्रमा एमफिल गरिरहेका दाहाल क्याम्पसका दोस्रो क्याम्पस प्रमुख हुन् । यसअघि लेखनाथ भट्टराई कार्यरत थिए । यस्तै, बैठकले…