बिर्तामोडमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी

बिर्तामोड । हात्तीपाइले रोग विरुद्वको आमऔषधी सेवन कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न गोष्ठीमा फागुन २८ गतेदेखि सञ्चालन हुने हात्ती पाइले रोग विरुद्वको औषधी सेवन अभियानका बारेमा छलफल गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले यस अभियानको तयारी,…