नेपाल तथा भारतीय टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

विराटनगर - प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित उक्त प्रतियोगिता विराटनगर जुट मिल क्रिकेट खेल मैदानमा…