बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना गरिएको प्रदेश १ स्तरीय मिस्टर कञ्चनजंघा वडिविल्डिङ च्याम्पियनसिपको तयारी तिव्र पारिएको छ । प्रतियोगिताको मिति नजिकिदै गएपछि यसको तयारी पनि अन्तिम चरणमा पुर्याइएको छ । प्रतियोगिता झापाको बिर्तामोडमा आयोजना गरिएको छ । नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यले बडी ग्यारेजको व्यानरमा आयोजना गरिएको शारिरीक सुगठन प्रतियोगिता,वडिविल्डिङ च्याम्पियनसिपको लागि आवश्यक तयारी भइरहेको…