बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ को बुट्टाबारीबाट वडा नम्बर ८ को प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बिहीवार बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना र बिर्तामोड नगरपालिका बिच २०७७ साल फागुन २१ गते भएको संझौता अनुसार उक्त सडक खण्ड निर्माणका लागि…