काठमाडौं- नेकपा एमालेका जनसंगठनमा अब पदाधिकारी १७ जना र केन्द्रीय सदस्य बढीमा २ सय ९९ जना हुने भएका छन् । हाल भइरहेको कमिटीहरु भद्धा भएकोले तिनको आकार घटाउँदै वडा तहसम्म संगठन भएका संगठनहरु २ सय ९९ सदस्यीय र पेशागत संगठनहरु १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । जनसंगठन संयन्त्रको शनिबार बसेको बैठकले सवै…