गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो : उपमहासचिव रिमाल

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताउनुभएको छ । बुधवार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्दा बाँकी सत्ता गठबन्धनले हात पारेको थियो । उपमहासचिव रिमालले आज सामाजिक सञ्जालमा भन्नुभएको छ, “अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो । चौतर्फी घेरा तोडेर…