आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् राजगढबासी

खानेपानी आयोजना निर्माणमा ढिलाई बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका वडा नं. ३ राजगढबासीको घर पहेँलपुर छ । हरेक घरमा ट्युवेल वरिपरि पहेलो भएको देख्न पाइन्छ । घरमा पानी पुग्ने ठाउँहरु प्रायः पहेलो छन् । ट्युवेल वरपर, शौचालय, कपडा धुने ठाउँमा जताततै पहेलो छ । स्थानीयवासी त्यहि पानी पिउन बाध्य छन् । राजगढका व्यवसायी गायक राजवंशीका…