झापा । झापामा पनि ओमिक्रोन भेरियन्टको संक्रमण दर तीब्र रुपमा फैलिन थालेपछि अब कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न नपाईने भएको छ । जिल्ला प्रसाशन कार्यालय झापाले बिहीवार राति १२ वजेदेखि लागु हुने गरी माघ मसान्तसम्म सभा समारोह, आमसभा, जुलुस, भेला गर्न रोक लगाउने आदेश जारी गरेको हो । झापाका प्रमुख जिल्ला…