एमाले अधिवेशन : १९ जिल्लामा सर्वसम्मत नेतृत्व

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा हालसम्म १९ जिल्लामा सर्वसम्मत रुपमा अध्यक्ष छानिएका छन् । अरु जिल्लामा सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमा चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे,…