बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारीको विदाई

बिर्तामोड । बिर्तामोड नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल सहित ३ जना कर्मचारीको विदाई गरेको छ । नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच बिर्तामोडबाट पाँचथरको फिदिम नगरपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल,सेवा निवृत्त भएका शाखा अधिकृत देवराज कार्की र स्वास्थ्य सेवाबाट निवृत्त भएकी सिनियर अनमी रितादेवि दाहाललाई सम्मान सहित विदाई…