बिर्तामोड । दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजो भन्दा पनि कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । …