बिर्तामोडमा अटो टेम्पोको नयाँ भाडादर तोकियो

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभित्र सञ्चालित अटो टेम्पोको भाडा वृद्धि भएको छ । अटो रिक्सा व्यवसायीहरुले भाडा वृद्धिका लागि माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर कायम गरेको हो । व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला समन्वय समिति झापामा भाडा वृद्धिका लागि माग गरेका थिए । भाडा वृद्धिका लागि नगरपालिकाले नै निर्णय गर्नुपर्ने पत्राचार…