लक्ष्मी उप्रेती मेचीनगर । चालु आर्थिक वर्ष २०८२-०८३ को मंसिर मसान्तसम्ममा मुसुरो दालको निर्यात ४ सय दशमलव ८१ प्रतिशतले बढेको छ । उता अम्रिसोको निर्यात भने ३५ दशमलव ५ प्रतिशतले घटेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार उक्त अवधिमा नौ करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको छ लाख तीन हजार केजी मुसुरो दाल…