काठमाडौं । निर्वाचन आयोगमा निर्वाचनविरुद्ध जेनजी युवाले नाराबाजी गरेका छन् । उनीहरुलाई प्रहरीले कार्यालय बारिह निकालेको छ । जेनजीको माग पूरा गर्न माग गर्दै युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत माग गरेका छन् । उनीहरुले निर्वाचन धोका हो भन्दै नाराबाजी गरिरहेका छन् । निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगमा समानुपातिक तर्फ…