बागडुग्रा कार दुर्घटना : बिर्तामोडका युवा अमित चौधरीको अवस्था गम्भीर

बिर्तामोड । सिलिगुडीबाट आज साँझ नेपाल तर्फ आउँने क्रममा दुर्घटनामा परेको कार बिर्तामोडको रहेको खुलेको छ । बिर्तामोड बोलबम मण्डीमा घर भएका अमित चौधरी कारमा सवार रहेको बुझिएको छ । युवा व्यवसायी चौधरी कार दुर्घटनामा परेका हुन् । उनको सिलिगुडीस्थित ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । पश्चित बंगालस्थित बागडुग्रामा कार अनियन्त्रित भई दुर्घटनामा परेको…