नेपाली प्रविधि कम्पनी ‘सोसयर’ लाई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणीकरण

काठमाडौं, ८ असाेज । नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड 'आईएसओ/आईईसी २७००१:२०२२' प्रमाणीकरण प्राप्त गरेको छ। ग्राहक सम्बन्ध व्यवस्थापन (सीआरएम), ओम्नीच्यानल सञ्चार, सामाजिक सञ्जाल व्यवस्थापन, ई-कमर्स, टिकटिङ, कल तथा अटोमेसनलगायतका सेवा प्रदान गर्दै आएको सोसयरले सूचना सुरक्षाका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली कार्यान्वयन गरेको जनाएको छ। कम्पनीका अनुसार यो प्रमाणीकरणले ग्राहक तथा साझेदारका…