शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको वडा नं.१ स्थित श्री लक्ष्मीनारायण माध्यमिक विद्यालयमा उद्घाटन गरी वडा नं। १ का अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो । जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि गएको आषाढ…