नेकपा एसको झापा इञ्चार्जमा पोखरेललाई जिम्मेवारी

बिर्तामोड । नेकपा एकीकृत समाजवादीले ७७ वटै जिल्लामा आफ्ना इन्चार्ज र सहइन्चार्ज तोकेको छ । एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको झापा जिल्ला इन्चार्जमा पुष्प पोखरेललाई जिम्मेवारी प्रदान गरेको हो । उनलाई क्षेत्र नं. २ को समेत इञ्चार्ज तोकिएको छ । यस्तै सहइञ्चार्जहरुमा नीलमणि बराल (क्षेत्र नं. ४,५), चन्द्रा श्रेष्ठ (क्षेत्र नं.३) र सविता…