काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल खेल शनिबार हुँदैछ। जहाँ उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो साढे १२ बजेदेखि सुरू हुने हुनेछ। सुदूरपश्चिम र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका हुन्। यसअघि लिग चरणमा भएको भेटमा सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो…